Related

Home
Vision, Mission & Objectives
Affiliates
Org.Structure



Untitled Document

CONTACT US

Kishan Kalyan SACCOS

Itahari-16,Balgram

Sunsari

(Head Office)

Tel: +977-25-587160

E-mail: info@kishankalyan.org.np


Out of Itahari

Member Service Centers

Ramdhuni-5, Jhumka Bazar

Tel: +977-25-562618


Barahachhetra-4, Bange Bazar

Tel: +977-25-551118


Barahachhetra-9,Rajabas Bazar

Tel: 9816316514


Barahachhetra-2,Bayarban Bazar

Tel: +977-25-550066


Itahari-6, HongKong Market

Tel: +977-25-589260


Itahari-12, Khanar Bazar

Tel: +977-25-420094























Values (संस्थाको मुल्य मान्यताहरु)


मूल्यहरू पुष्ट्याइँ
१. समानता संस्थाका उत्पादनहरू उपयोग गर्न कुनै पनि सदस्यलाई भेदभाव गरिनेछैन ।
२.इमानदारिता विद्युतीय माध्यम, पत्राचार तथा प्रतिवेदनद्वारा सदस्यहरूलाई संस्थाका गतिविधि, ऋण र बचतको ब्याज दर तथा लाभांशसम्बन्धी विस्तृत जानकारी दिइनेछ ।
३. कर्मठ व्यवस्थापन योग्य र तालिम प्राप्त कर्मचारीद्वारा सेवा उपलब्ध गराइनेछ । बचत जम्मा गर्दा र ऋण लिँदा सरल र प्रभावकारी विधि अपनाइनेछ ।
४. जिम्मेवारी पल्र्स वित्तीय प्रणालीलाई पूर्ण पालना गरिनेछ र सदस्यहरूको सेयर तथा निक्षेपको सुरक्षाको पूर्ण प्रत्याभूति गरिनेछ ।
५. समन्वय सदस्यहरूको सामाजिक, आर्थिक विकास तथा समुदायको हितका लागि अन्य सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरिनेछ ।
६. सम्मान सदस्यहरूको सामाजिक, आर्थिक सशक्तीकरण गर्ने उद्देश्य भएकाले संस्थामा आबद्ध सबै सदस्यहरूलाई सम्मान तथा आदर गरिनेछ ।
७. जवाफदेहिता संस्थाले उच्च गुणस्तरीय सेवा उपलब्ध गराउनेछ । हरेक कार्यहरू नीति र नियमअनुसार हुनेछन् । संस्थाका हरेक गतिविधिहरू प्रतिवेदनमा राखी सदस्यहरूलाई जानकारी दिइनेछ । सबै गतिविधिहरू पारदर्शी हुनेछन् ।
८. नवीनताको खोजी सदस्यहरूको आवश्यकता पूर्ति तथा प्रतिस्पर्धी स्थान सुरक्षित गर्न ऋण, बचत र सीप विकास सम्बन्धी नवीन कार्यक्रम तथा स्किमहरूको खोजी गरिनेछ ।

view all

Latest News