Header Page


Related

Related Saving Lists Home
Regular Saving
Child Saving
Senior Citizen Saving
Daily Saving
Sahakari Safety Saving
Ghar Jagga Saving
Insurance Saving
Khutruke Saving
Child Khutruke Saving
Kramic Saving
Optional Saving
Computer Saving
Education Saving
Dan Dharma Saving
Current Saving
Festival Saving
Marriage Saving
Business Saving
Aawadhik Saving


Untitled Document

CONTACT US

Kishan Kalyan SACCOS

Itahari-17,Balgram Chowk

Sunsari

(Head Office)

Tel: +977-25-587160 / 587746

E-mail: info@kishankalyan.org.np


Insurance Saving (बिमा बचत)


संस्थामा आबद्ध सेयर सदस्यहरूले विभिन्न बिमा कम्पनीमार्फत् बिमा गराउँदा प्रिमियम बुझाउन वा परिपक्क अवधि (Maturity Period) पछि फिर्ता लिने समयमा विभिन्न कठिनाई ब्यहोर्नुपरेको अवस्थालाई दृष्टिगत गरी संस्था आफैँ एल. आई. सी. नेपालको अभिकर्ता भई विभिन्न शीर्षकका बिमा गराउने गरी यो कार्यक्रम प्रयोगमा ल्याइएको छ ।

सेवा तथा शर्तहरुः

  • सबै सदस्यहरूले (१६ देखि ६० वर्ष) यो बचत उत्पादनमा भाग लिन सक्ने ।

  • आफ्नो बिमा बचत खातामा आफूलाई बिमा प्रिमियम बुझाउन आवश्यक पर्ने रकम जम्मा गर्दै जान सकिने ।

  • सदस्यले बिमाको प्रिमियम बुझाउने समयमा रकम झिक्न सकिने ।

  • यो बचत खाताको रकम बिमाको प्रिमियम बुझाउने प्रयोजनको लागि मात्र उपयोग गर्नुपर्ने ।

  • वार्षिक ब्याजदर ७ प्रतिशत हुने ।

  • संस्थामार्फत बिमा गरेमा सदस्यहरूले प्रिमियम बुझाउनका लागि वार्षिक रू. १००० सम्म थप गरिदिने ।

  • अवधि पूरा भएपछि फिर्ता लिन वा कुनै कारणवस क्षतिपूर्ति दाबी गर्नुपरेमा संस्थाले सम्पूर्ण जिम्मेवारी बहन गरिदिने ।
















  • view all

    Latest News